Publications
1. Organizational Development
LOOM Strategic Planning 2017-2021
As a group of women who want to make a difference, we are new-age campaigners affirming towards sustainable women’s movement. Mainstreaming what is not, integrating what has been excluded. We desire to set platforms for us to weave our stories, thread our dreams, and bring the fundamental change that we foresee and aspire. Read More
LOOM works towards harnessing the collective power of women through multi-generational activism, where activists across ages and experiences connect, organise and transform structures that obstruct our equality. Registered in 2010, we are a platform that recognises the diversity and inter-section of Nepali women and collaboratively engages to dismantle the power hierarchy, sustain activism, and build progressive movements. Read More
2. Annual Report
Generation gaps are deconstructed through an identified common space where knowledge, experiences and aspirations are shared, exchanged and reproduced and new feminist agendas are set.Read More
LOOM works towards harnessing the collective power of women through multi generational activism, where activists across ages and experience connect, organize and transform structures that obstruct our freedom. Registered in 2010, we are a platform that recognizes the diversity and intersection of Nepali women and collaboratively engages to dismantle the power hierarchy, sustain activism and build progressive movements. Read More
3. SIWA
SIWA Brochure
लुमको शिवा परियोजनाका साझेदारी सस्ंथाहरू महिला अधिकार साथै अन्तरसम्बन्धित विविध सवाल र क्षेत्रमा सामुदायिक परिचालन, वकालत तथा पैरवी गर्दै आइरहेका छन् । यी संस्थाहरू आफ्नो संस्थागत रणनीति निर्माण र अन्तरपुस्ता नेतृत्व हस्तान्तरणका लागि जागरुक रहेका छन् । साथै आफ्नो सवाललाई संस्थागत गर्न तत्पर हरेका छन् यीनै कारणलाई प्रमुख मान्दै लुमले आफ्नो साझेदार सस्ंथाहरूको पहिचान गरेको छ । Read More
Not Just an Activist- Feminist Narratives Revisited
Here is a collection of reflections from young women who see themselves not merely as ‘an activist’ but as changemakers of their own world’s first. These are reflections from stories of women, who’s stepped outside the conventions of what was expected of them, broke norms, challenged men, society and as such became our Heroes. These are not stories of activists, though they will raise a voice and shout loud if need be, but more as women who continue to live their lives unacceptive of what others think for them. Read More
4. Advocacy and Sexuality
लैंगिकता, प्रबिधि र यौनिकता -हाते पुस्तिका
के हि दशक यता इन्टरनेटले मानव जीवनमा ठूलो परिवर्तन ल्याएको छ । इन्टरनेट मार्फत् हामीले अझै धेरै स्वतन्त्रताको अनुभूती गर्न सके का छौं । हाम्रो अभिव्यक्ति गर्ने ठाउँ फराकिलो भएको छ । हामीले संसारका हरेक कु नामा रहेका व्यक्तिहरूसँग सञ्चार गर्नमिल्ने, सूचना आदानप्रदान गर्नमिल्ने भएको छ । अनुसन्धानका अनुसार इन्टरनेटले महिलालाई आत्मनिर्णयको स्वतन्त्रता प्रदान गरेको छ । सामाजिक सञ्जालमार्फत महिलाहरूले आफू लाई फरक ढङ्गबाट प्रस्तुत गर्न सक्ने भएका छन् । समाजले तोकिदिएको दायरालाई चिर्दै आफ्नो अभिव्यक्ति राख्न सक्ने भएका छन् । प्रेम सम्वन्धहरू बिस्तार गर्न सक्ने भएका छन् । विभिन्न विषय र सूचनामा पहुँच पुगेको छ । महिलाहरूका लागि इन्टरनेट आफ्नो यौनिकतामा रमाउने थलो पनि बनेको छ । Read More.
Over the last thirty years women’s rights organisations, activists and feminists have used information and communications technologies (ICTs), including the internet and social media, to access and share critical information on their rights, organise and mobilise for activism and engage in advocacy. However, despite their benefits and potential to support women’s rights and movement-building globally, these new technologies have also created significant challenges for women’s rights organisations and movements, including the emergence of new forms of violence and abuse against women online. Read More
EROTICS South Asia exploratory research: Sex, rights and the internet
EROTICS is an exploration of the internet and its multi-layered relationship with sexuality, rights and sexual expression, and is a space/place of practices and a network of people which started in 2008. Its purpose was and is to look into the obscure, the unexpected and the obvious. The internet is a fast-paced world, known for accelerations but also broken links, unfinished architectures, truly a network of networks. Nine years could sound like a long-term research project, but actually it is only enough to just land somewhere. Read More
Online Violence Against Women 2018
The study attempts to examine understandings of online violence against women and girls as a continuum of offline discrimination. The common forms of violations, and the mapping of harm (violence against women) related to technology was adopted from “End Violence: Womenʼs rights and safety online”, Rima Athar and Womenʼs legal and Human Rights Bureau, Inc commissioned by Association of Progressive Communication 2013. The result of this research is expected to prompt discussions on online violence as a continuum of offline discrimination and violence, and inform activists about emerging trends in the ever changing political context of Nepal. Read More
सन् २०१० मा स्थापना भएको यस गैर-सरकारी संस्था तान नेपाल (LOOM) लैंगिकता र महिला अधिकारको विभिन्न सवालमा कार्यरत हुदैआएको छ । हाम्रो यस कामको दौरानमा “महिला” भनेर हामीले केबल हाम्रो समाजमा बुझने योनी भएका महिलाहरू मात्र बुझ्दैनौं । हाम्रो “महिला”को बुझाईमा पारलैङ्गिक महिला र अन्तर्लिङ्गी महिला समेत पर्दछन्। हामी “लैङ्गिकता”लाई पनि पुरुष र महिलाको दईु कोष्ठकमा बुझ्दैनौँ । “लैङ्गिकता”लाई हामी बिबिधतापुर्ण ढङ्गले र कुनै सीवमत संख्या वा कोष्ठकमा बाँधिएको रूपमा हेर्दैनौँ । त्यसै गरी महिलाहरूको यौनिकता पनि विविध हुन्छ र हामी विविध महिलाहरूको यौनिकता सम्बन्धी काम गछौँ । महिलाहरु पुरुष सँग मात्र होइन, अरु महिलाहरूसँग, वा महिला पुरुष दुबै सँग, वा जो कोहि मानिसहरुसँग आकर्षित हुन सक्छ वा नहुन पनि सक्छ भन्ने विविधता पूर्वक द्रिष्टिकोणले हेर्छौँ । Read More
नेपालमा अनलाइन हिंसाको वर्तमान अवस्थाः अध्ययन प्रतिवेदन
यस संक्षिप्त अध्ययनले इन्टरनेटका प्रयोगकर्ता महिला र किशोरीमाथि प्रविधिको माध्यमद्वारा हुने विभिन्न प्रकारका भेदभाव र हिंसा किन यौनिक प्रकृ तिका हिंसाको निरन्तरता हो भनी अवधारणागत पुष्टि गर्दछ । नेपालको बदलिदाे राजनीतिक परिवेशमा हामी जस्ता सामाजिक अभियन्ताहरू यस विषयमा सशक्त हुनुका साथै, सूचनाको जानकार र यो जटिल विषयको महत्वपूर्ण पाटो बन्नुुपर्छ । Read More
5. Feminist Knowledge Building and Documentation
The Desk Review on ‘Out of School Comprehensive Sexuality Education for Children, Youth and Adolescents in Nepal’ is a collaborative effort of Right Here Right Now and LOOM. This review report is prepared to advocate Curriculum Development Center, organisations working for the advancement of education, and other academic stakeholders to ease the preparation of curriculum and trainings on Comprehensive Sexuality Education bearing in mind the need of CSE for out of school students. Read More
‘नेपालमा विद्यालय बाहिर रहेका बालबालिकाका लागि बृहत यौनिकता शिक्षाः डेस्क समिक्षा’, राईट हियर राईट नाउ नेपालको सहकार्यमा लूमका परामर्शदाता श्री शिवा कर्माचार्यले तयार पार्नु भएको हो । यो समिक्षा नेपालमा विद्यालय बाहिर रहेका बालबालिकाका लागि बृहत यौनिकता शिक्षाको आवश्यकतालाई बोध गरी पाठ्यक्रम विकास केन्द्र तथा शैक्षिक क्षेत्रमा क्रियाशिल सरोकारवालाहरूलाई आगामी दिनमा विद्यालय बाहिर रहेका बालबालिकाका लागि बृहत यौनिकता शिक्षाको पाठ्यक्रम तथा तालिम सामग्री विकास गर्न सहज होस् भन्नेहेतुले तयार पारिएको हो । यस बृहत यौनिकता शिक्षामा हालसम्म विद्यालय भित्र र विद्यालय बाहिर भएका विभिन्न संघ संस्थाहरूको प्रयासलाई अध्ययन गरी समिक्षा गर्न खोजिएको छ । Read More
“म” महिलावादी लेखकहरुका जीवन जीउने शैली र संघर्ष (कलामिश्रित एक भिन्न कार्यको स्व) अभिव्यक्तिको सामूहिक प्रस्तुती हो । यसभित्र उनीहरुका वैयक्तिक एवं निजी स्तरका जीवन्त अनुभव, लैंगिक भूमिकाहरुको पुन:व्याख्या, मित्रता र महिलावादी ऐक्यवद्धता भेटिन्छ । महिलाका अनुभव र विचारहरु यी कथाका केन्द्रविन्दु हुन् । यी कथाहरुले महिलाका ‘पीडित’ छविलाई चुनौति दिँदै जातजातीयता, संस्कृति, लिंग, यौनिकता र अपांगताजस्ता अन्तरसम्बद्ध आयामलाई एकैसाथ उनेका छन् । जीवन्त अनुभवमा आधारित महिलावादी कथाहरु ज्ञानको महत्वपूर्ण स्रोत हुन् जसले स्थापित सिद्धान्तहरुलाई प्रतिवाद गर्ने गर्दछ । “म कथा लेख्छु” भनेर लेखिएका यी कथाहरुले महिलाका अन्तरसम्बद्ध पहिचान र सवालहरुबारे महिलावादी आन्दोलनहरुलाई जानकार गराउदै सोही अनुरुपका एजेण्डा तय गर्न पनि सघाउनेछ । हरेक कथा पाठकहरुका लागि प्रेरणाको स्रोत बन्न सक्नेछन् । Read More
“म 2” महिलावादी लेखकहरुका जीवन जीउने शैली र संघर्ष (कलामिश्रित एक भिन्न कार्यको स्व) अभिव्यक्तिको सामूहिक प्रस्तुती हो । यसभित्र उनीहरुका वैयक्तिक एवं निजी स्तरका जीवन्त अनुभव, लैंगिक भूमिकाहरुको पुन:व्याख्या, मित्रता र महिलावादी ऐक्यवद्धता भेटिन्छ । महिलाका अनुभव र विचारहरु यी कथाका केन्द्रविन्दु हुन् । यी कथाहरुले महिलाका ‘पीडित’ छविलाई चुनौति दिँदै जातजातीयता, संस्कृति, लिंग, यौनिकता र अपांगताजस्ता अन्तरसम्बद्ध आयामलाई एकैसाथ उनेका छन् । जीवन्त अनुभवमा आधारित महिलावादी कथाहरु ज्ञानको महत्वपूर्ण स्रोत हुन् जसले स्थापित सिद्धान्तहरुलाई प्रतिवाद गर्ने गर्दछ । Read More
Handbook on Law and Sexuality in Nepal
यस स्रोत पुस्तिकामा विशेषत नेपालको कानुनमा यौनिकताका सवालमा के कस्ता ब्यवस्था गरिएकोे छ भन्ने जानकारी गराउनुका साथै नेपालको कानुनले यौनिकतालाई कसरी हेरेको छ र विभिन्न यौनिक पहिचान भएका व्यक्तिहरुको अधिकारको पक्षमा थप वकालत गर्दे उनीहरुको अधिकारको बारेमा सरलीकृत र तथ्यपरक जानकारी प्रदान गर्ने प्रयास गरिएको छ । पुस्तक तयारी गर्दा विभिन्न ढाँचा मध्ये प्रश्न उत्तर ढाँचामा आधारित रहेर विभिन्न खालको प्रश्नहरुको जवाफ खोज्ने प्रयास गरिएको छ । जस्तै नागरिकता को सवाल, यौनश्रमिक महिलाहरुको सवाल,LGBTIQ शिक्षा, बाल विवाह, यौन तथा प्रजनन््स्वास्थ्यको सवालहरु समावेश गरिएका छन् । Read More
The study report, titled “Queering Access: Experiences of Queer People in Nepal’s Sexual and Reproductive Health Rights Landscape,” delves into the challenges encountered by queer individuals in accessing sexual and reproductive health rights (SRHR) services within Nepal. Despite longstanding advocacy efforts by women’s and feminist movements, there remains a significant gap in addressing the needs of queer women, non-binary individuals, and trans men. This study aims to fill this void by examining the structural barriers hindering their access to SRHR services and proposes reforms for better inclusion within Nepal’s healthcare system. Read More
6. Cinema and Sexuality
This report is the product of a study done on the representation of women and girls in Nepali
films focusing on film content, the filmmakers, and audiences. This research attempts to document some of the challenges on representation of women and girls in Nepali films, establish ground for further study, and analyze the obstacles for diverse expression through
cinema in Nepal. Read More