Feminist Knowledge Building and Documentation

Handbook on Law and Sexuality in Nepal

By loom
February 14, 2025
Handbook on Law and Sexuality in Nepal

यस स्रोत पुस्तिकामा विशेषत नेपालको कानुनमा यौनिकताका सवालमा के कस्ता ब्यवस्था गरिएकोे छ भन्ने जानकारी गराउनुका साथै नेपालको कानुनले यौनिकतालाई कसरी हेरेको छ र विभिन्न यौनिक पहिचान भएका व्यक्तिहरुको अधिकारको पक्षमा थप वकालत गर्दे उनीहरुको अधिकारको बारेमा सरलीकृत र तथ्यपरक जानकारी प्रदान गर्ने प्रयास गरिएको छ । पुस्तक तयारी गर्दा विभिन्न ढाँचा मध्ये प्रश्न उत्तर ढाँचामा आधारित रहेर विभिन्न खालको प्रश्नहरुको जवाफ खोज्ने प्रयास गरिएको छ । जस्तै नागरिकता को सवाल, यौनश्रमिक महिलाहरुको सवाल,LGBTIQ शिक्षा, बाल विवाह, यौन तथा प्रजनन््स्वास्थ्यको सवालहरु समावेश गरिएका छन् ।

Font Size
A-
A
A+
High Contrast

Search

Join the Movement

Be part of a community that uplifts and empowers women worldwide.