Feminist Knowledge Building and Documentation

Ma 2

By loom
February 14, 2025
Ma 2

“म 2” महिलावादी लेखकहरुका जीवन जीउने शैली र संघर्ष (कलामिश्रित एक भिन्न कार्यको स्व) अभिव्यक्तिको सामूहिक प्रस्तुती हो । यसभित्र उनीहरुका वैयक्तिक एवं निजी स्तरका जीवन्त अनुभव, लैंगिक भूमिकाहरुको पुन:व्याख्या, मित्रता र महिलावादी ऐक्यवद्धता भेटिन्छ । महिलाका अनुभव र विचारहरु यी कथाका केन्द्रविन्दु हुन् । यी कथाहरुले महिलाका ‘पीडित’ छविलाई चुनौति दिँदै जातजातीयता, संस्कृति, लिंग, यौनिकता र अपांगताजस्ता अन्तरसम्बद्ध आयामलाई एकैसाथ उनेका छन् । जीवन्त अनुभवमा आधारित महिलावादी कथाहरु ज्ञानको महत्वपूर्ण स्रोत हुन् जसले स्थापित सिद्धान्तहरुलाई प्रतिवाद गर्ने गर्दछ ।

Font Size
A-
A
A+
High Contrast

Search

Join the Movement

Be part of a community that uplifts and empowers women worldwide.