SIWA
SIWA Brochure

लुमको शिवा परियोजनाका साझेदारी सस्ंथाहरू महिला अधिकार साथै अन्तरसम्बन्धित विविध सवाल र क्षेत्रमा सामुदायिक परिचालन, वकालत तथा पैरवी गर्दै आइरहेका छन् । यी संस्थाहरू आफ्नो संस्थागत रणनीति निर्माण र अन्तरपुस्ता नेतृत्व हस्तान्तरणका लागि जागरुक रहेका छन् । साथै आफ्नो सवाललाई संस्थागत गर्न तत्पर हरेका छन् यीनै कारणलाई प्रमुख मान्दै लुमले आफ्नो साझेदार सस्ंथाहरूको पहिचान गरेको छ ।