News & Events
महिला लाइ पाँच दिने चाउमिन बनाउने सिप: नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रको आयोजनामा तथा लुम नेपालको सहयोगमा
मेरो उडान द्वारा प्रकाशित समाचार
प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार
आर्थिक रुपमा बिपन्न तथा पछाडि पारिएका महिलाहरु लाइ महिला उद्यमशिलता साथै चाउमिन बनाउने शिप सम्बन्धि पांच दिने तालिम दिइएको छ । नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रको आयोजनामा तथा लुम नेपालको सहयोगमा तालिम दिइएको हो । प्रशिक्षक त्रिजन सिंह मोहम्मद शेर बागवान तथा कमल थापाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा लुम नेपालका प्रतिनिधिको प्रतिनिािधत्व रहेको थियो ।
