Representations of Women and Girls in Nepal’s Cinema

This report is the product of a study done on the representation of women and girls in Nepali films focusing on film content, the filmmakers, and audiences. This research attempts to document some of the challenges on representation of women and girls in Nepali films, establish ground for further study, and analyze the obstacles for diverse expression through cinema in Nepal.

Skip to PDF content

CSE Report English

The Desk Review on ‘Out of School Comprehensive Sexuality Education for Children, Youth and Adolescents in Nepal’ is a collaborative effort of Right Here Right Now and LOOM. This review report is prepared to advocate Curriculum Development Center, organisations working for the advancement of education, and other academic stakeholders to ease the preparation of curriculum and trainings on Comprehensive Sexuality Education bearing in mind the need of CSE for out of school students.

Skip to PDF content

CSE Report Nepali

‘नेपालमा विद्यालय बाहिर रहेका बालबालिकाका लागि बृहत यौनिकता शिक्षाः डेस्क समिक्षा’, राईट हियर राईट नाउ नेपालको सहकार्यमा लूमका परामर्शदाता श्री शिवा कर्माचार्यले तयार पार्नु भएको हो । यो समिक्षा नेपालमा विद्यालय बाहिर रहेका बालबालिकाका लागि बृहत यौनिकता शिक्षाको आवश्यकतालाई बोध गरी पाठ्यक्रम विकास केन्द्र तथा शैक्षिक क्षेत्रमा क्रियाशिल सरोकारवालाहरूलाई आगामी दिनमा विद्यालय बाहिर रहेका बालबालिकाका लागि बृहत यौनिकता शिक्षाको पाठ्यक्रम तथा तालिम सामग्री विकास गर्न सहज होस् भन्नेहेतुले तयार पारिएको हो । यस बृहत यौनिकता शिक्षामा हालसम्म विद्यालय भित्र र विद्यालय बाहिर भएका विभिन्न संघ संस्थाहरूको प्रयासलाई अध्ययन गरी समिक्षा गर्न खोजिएको छ  ।

Skip to PDF content

Ma

“म” महिलावादी लेखकहरुका जीवन जीउने शैली र संघर्ष (कलामिश्रित एक भिन्न कार्यको स्व) अभिव्यक्तिको सामूहिक प्रस्तुती हो । यसभित्र उनीहरुका वैयक्तिक एवं निजी स्तरका जीवन्त अनुभव, लैंगिक भूमिकाहरुको पुन:व्याख्या, मित्रता र महिलावादी ऐक्यवद्धता भेटिन्छ । महिलाका अनुभव र विचारहरु यी कथाका केन्द्रविन्दु हुन् । यी कथाहरुले महिलाका ‘पीडित’ छविलाई चुनौति दिँदै जातजातीयता, संस्कृति, लिंग, यौनिकता र अपांगताजस्ता अन्तरसम्बद्ध आयामलाई एकैसाथ उनेका छन् । जीवन्त अनुभवमा आधारित महिलावादी कथाहरु ज्ञानको महत्वपूर्ण स्रोत हुन् जसले स्थापित सिद्धान्तहरुलाई प्रतिवाद गर्ने गर्दछ । “म कथा लेख्छु” भनेर लेखिएका यी कथाहरुले महिलाका अन्तरसम्बद्ध पहिचान र सवालहरुबारे महिलावादी आन्दोलनहरुलाई जानकार गराउदै सोही अनुरुपका एजेण्डा तय गर्न पनि सघाउनेछ । हरेक कथा पाठकहरुका लागि प्रेरणाको स्रोत बन्न सक्नेछन् ।

Skip to PDF content

Ma 2

“म 2” महिलावादी लेखकहरुका जीवन जीउने शैली र संघर्ष (कलामिश्रित एक भिन्न कार्यको स्व) अभिव्यक्तिको सामूहिक प्रस्तुती हो । यसभित्र उनीहरुका वैयक्तिक एवं निजी स्तरका जीवन्त अनुभव, लैंगिक भूमिकाहरुको पुन:व्याख्या, मित्रता र महिलावादी ऐक्यवद्धता भेटिन्छ । महिलाका अनुभव र विचारहरु यी कथाका केन्द्रविन्दु हुन् । यी कथाहरुले महिलाका ‘पीडित’ छविलाई चुनौति दिँदै जातजातीयता, संस्कृति, लिंग, यौनिकता र अपांगताजस्ता अन्तरसम्बद्ध आयामलाई एकैसाथ उनेका छन् । जीवन्त अनुभवमा आधारित महिलावादी कथाहरु ज्ञानको महत्वपूर्ण स्रोत हुन् जसले स्थापित सिद्धान्तहरुलाई प्रतिवाद गर्ने गर्दछ ।

Skip to PDF content

Handbook on Law and Sexuality in Nepal

यस स्रोत पुस्तिकामा विशेषत नेपालको कानुनमा यौनिकताका सवालमा के कस्ता ब्यवस्था गरिएकोे छ भन्ने जानकारी गराउनुका साथै नेपालको कानुनले यौनिकतालाई कसरी हेरेको छ र विभिन्न यौनिक पहिचान भएका व्यक्तिहरुको अधिकारको पक्षमा थप वकालत गर्दे उनीहरुको अधिकारको बारेमा सरलीकृत र तथ्यपरक जानकारी प्रदान गर्ने प्रयास गरिएको छ । पुस्तक तयारी गर्दा विभिन्न ढाँचा मध्ये प्रश्न उत्तर ढाँचामा आधारित रहेर विभिन्न खालको प्रश्नहरुको जवाफ खोज्ने प्रयास गरिएको छ । जस्तै नागरिकता को सवाल, यौनश्रमिक महिलाहरुको सवाल,LGBTIQ शिक्षा, बाल विवाह, यौन तथा प्रजनन््स्वास्थ्यको सवालहरु समावेश गरिएका छन् ।

Skip to PDF content

Queering Access: Experiences of Queer People in Nepal’s Sexual and Reproductive Health Rights Landscape | A Study Report

The study report, titled “Queering Access: Experiences of Queer People in Nepal’s Sexual and Reproductive Health Rights Landscape,” delves into the challenges encountered by queer individuals in accessing sexual and reproductive health rights (SRHR) services within Nepal. Despite longstanding advocacy efforts by women’s and feminist movements, there remains a significant gap in addressing the needs of queer women, non-binary individuals, and trans men. This study aims to fill this void by examining the structural barriers hindering their access to SRHR services and proposes reforms for better inclusion within Nepal’s healthcare system.

Skip to PDF content

SIWA Brochure

लुमको शिवा परियोजनाका साझेदारी सस्ंथाहरू महिला अधिकार साथै अन्तरसम्बन्धित विविध सवाल र क्षेत्रमा सामुदायिक परिचालन, वकालत तथा पैरवी गर्दै आइरहेका छन् । यी संस्थाहरू आफ्नो संस्थागत रणनीति निर्माण र अन्तरपुस्ता नेतृत्व हस्तान्तरणका लागि जागरुक रहेका छन् । साथै आफ्नो सवाललाई संस्थागत गर्न तत्पर हरेका छन् यीनै कारणलाई प्रमुख मान्दै लुमले आफ्नो साझेदार सस्ंथाहरूको पहिचान गरेको छ ।

Skip to PDF content

Not Just an Activist- Feminist Narratives Revisited

Here is a collection of reflections from young women who see themselves not merely as ‘an activist’ but as changemakers of their own world’s first. These are reflections from stories of women, who’s stepped outside the conventions of what was expected of them, broke norms, challenged men, society and as such became our Heroes. These are not stories of activists, though they will raise a voice and shout loud if need be, but more as women who continue to live their lives unacceptive of what others think for them.

Skip to PDF content

10000 mothers

A devastating earth quake shattered much of Nepal in the last week of April 2015. Since much has been lost, a lot more needs to be re-created. 10,000 mothers aims to engage daughters, sisters, girl friends and women’s groups in helping re-build homes and families in disaster torn Nepal. So not only are villages re-build but women become agents of the change created in their new existence.

Font Size
A-
A
A+
High Contrast

Search

Join the Movement

Be part of a community that uplifts and empowers women worldwide.